Logo

केयर रेटिङ्स नेपालको औपचारिक कारोबार शुरु, पहिलो रेटिङ स्वदेशी लघुवित्तको

काठमाडौं । केयर रेटिङ्स नेपाल प्रालिले औपचारिक कारोबार शुरु गरेको छ । कम्पनीले बिहीबार एक कार्यक्रमकाबीच औपचारिक कारोबार शुरु गरिएको जानकारी दिएको हो । औपचारिक कारोबार शुरु गरेको सो कम्पनीले पहिलो रेटिङ स्वदेशी लघुवित्त कम्पनीको गर्ने भएको छ । कार्यक्रमको उद्घाटन गर्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादूर कार्कीले क्रेडिट रेटिङ बैङ्क तथा वित्तीय…