काठमाडौं । एनआईसी एशिया बैंकले भिसा डेविट तथा क्रेडिट कार्डको प्रयोगमा नगद छुट योजना ल्याएको छ । बैंकले अन्तरराष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँगको सहकार्यमा भिसा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनैपनि पीओएर मेशिनमार्फत सामान वा सुविधा खरिद गर्दा नगद फिर्ता योजना ल्याएको हो । बैंकले फेब्रुअरीदेखि अप्रिलसम्म ३ महिनाको लागि सो योजना ल्याएको…