Logo

भार्गवको सिईओमा जोशीलाई निरन्तरता, थपियो ४ बर्षको समय

काठमाडौं । भार्गव विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुस्करराज जोशीलाई निरन्तरता दिइएको छ । बैंक संचालक समितिको १७४ औं बैठकले जोशीलाई थप ४ बर्षका लागि सिईओमा नियुक्त गरेको हो । उक्त निर्णय सँगै जोशीले २०७५ जेठ ७ गतेदेखि पुनः ४ बर्ष भावर्ग विकास बैंकको कमाण्ड सम्हाल्नेछन् ।