काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ६३ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीको सम्पन्न प्रथम वार्षिक साधारणसभाले ६३ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो । कम्पनीको साधारण सभाले नयाँ संचालक समिति समेत चयन गरेको छ । सभाले ताराचन्द केडियालाई सर्वसम्मत रुपमा कम्पनीको अध्यमा चयन गरेको हो…