Logo

बर्खास्त गरिएका दिगम्बर झा पुनः दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्त

सरकारले यसअघि बर्खास्त गरिएका दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झालाई पुनः सोही पदमा नियुक्त गरेको छ । बिहिबार बसेको मन्त्रीपरिषद बैठकले उक्त निर्णय गरेको हो । यसअघि सञ्चार तथा सुचना प्रविध मन्त्रालयले विना प्रतिस्पर्धा नै झाको नाम प्रस्ताव गरेको खबर बाहिर आएपछि खुला प्रतिस्पर्धाको आह्वान गरेको थियो । उक्त प्रतिस्पर्धामा १५ जनाले आवेदन दिएका थिए ।…