Logo

संसारको सबैभन्दा ठुलो सेल डे ११.११ नेपाल ल्याउँदै दराज, यस्ता छन सुविधा

काठमाडौं । अनलाइन मार्केट दराजले नेपालमा पहिलो पटक संसारको सबैभन्दा ठुलो सेल डे ११.११ ल्याउने भएको छ । कम्पनीले सोमबार एक कार्यक्रमको आयोजना गर्दै नोभेम्वर ११ तारिखका दिन नेपालमा उक्त सेल डे मनाईने जानकारी दिएको हो । दराजको अभिभावक कम्पनी, अली बाबाले यसलाइ ब्ल्याक फ्राइडेको एशियालीे स्वरुपमा अवस्थित गरायो । दश वर्षको द्रुत गती पछि…