काठमाडौं । सामसुङले आफ्नो १५ औं सेवाकेन्द्र भक्तपुरमा संचालनमा ल्याएको छ । कम्पनीको आईएमएस केयरले उक्त सेवा केन्द्र भक्तपुर मोबाईल कम्प्लेक्समा संचालनमा ल्याएको हो । नेपालभर १४ ओटा सेवाकेन्द्र भएको आईएमएस केयरको उद्घाटन आईएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्रा, सामसुङ ईलेक्ट्रोनिक्सका कार्यकारी निर्देशक युबियम वोन, आईएमएस ग्रुपका प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्रा तथा सामसुङ ईलेक्ट्रोनिक्सका जुङसिक…