Logo

बससेवा डटकमको नयाँ योजना सार्वजनिक, दैनिक ५ जनालाई निःशुल्क टिकट

काठमाडौं । अनलाइन टिकेटिङ सेवा प्रदान गर्दै आएको बससेवा डटकमले ‘निशुल्क बस यात्रा गर्न सकिने अफर’ सार्बजनिक गरेको छ । डटकमले अंग्रेजी वर्ष २०१९ को अबसरमा उक्त अफर ल्याएको हो । योजना अवधिमा हरेक दिन ५ जनाले शतप्रतिशत क्यासब्याक पाएर निुशल्क यात्रा गर्न सक्नेछन् भने अन्य ५ जनाले ५० प्रतिशत क्यासब्याक पाउनेछन् । कम्पनीका अनुसार…