काठमाडौं । बूढीगण्डकी जलविद्युत आयोजनाले गोरखातर्फका डुबान क्षेत्रका प्रभावितलाई थप १ अर्ब ८ करोड रुपैयाँ मुआब्जा वितरण गरेको छ । राष्ट्रिय गौरव आयोजनाका रुपमा निर्माण गर्न लागिएको उक्त आयोजनाले डुबान क्षेत्रमा पर्ने साविकका धावा गाविसका प्रभावितलाई उक्त रकम वितरण गरेको हो । ‘धावादेखि बालुवाटारसम्मका डुबान क्षेत्र प्रभावितको बैंक खातामा रकम पठाइ सकेका छौं’, आयोजनाका पुनर्वास…