काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले उद्योग व्यवसायमा निरास हुनुपर्ने स्थिति नरहेको बताएका छन । उद्योग व्यवसाय विकासमा सरकारको पनि ध्यान गएको र व्यवसायीसमेत उत्साहित हुँदै आएकाले समृद्ध राष्ट्र निर्माणका लागि समस्यामा हातेमालो गर्न सरकार तयार रहेको समेत उनले जानकारी दिएका छन । काठमाडौंमा नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यात संघको १० औं वार्षिक साधारणसभालाई…