Logo

शिखर सुजको समर सेल मेला सुरु, जुत्ता किन्दा ७० प्रतिशतसम्म छुट

ठमाडौं–शिखर सुजले राजधानीलगायत मुलुकका विभिन्न शहरका सोरुममा समर सेल सुरु गरेको छ । कम्पनीले आईतबार देखि नै उक्त समर सेल सुरु गरेको हो । उक्त सेलमार्फत ग्राहकले शिखर सुजका विभिन्न ११ ओटा शाखा बाट ७० प्रतिशत सम्मको छुटमा जुत्ता पाउने कम्पनीले जानकारी दिएको छ । कम्पनीले काठमाडौंको न्युरोडस्थित मनमाकना सोरुम ( खिचापोखरी सोरुमलगायत हेटौंडा स्थित…