काठमाडौं । अनलाईन सपिङ दराजले ‘दराज शेक शेक अभियान’ सार्वजनिक गरेको छ । दराजका उपभोक्ताहरुलाई किनेमल गर्न स्तरीय बनाउन दराजले नयाँ दराज शेक शेक अभियान सार्वजनिक गरेको हो । चैत २५ देखी बैशाख ४ गते सम्म रहने उक्त अभियान मार्फत ग्राहकले विभिन्न सामग्रीहरुको खरिदमा आकर्षक भउचरहरु प्राप्त गरी विशेष छुट पाउन सक्नेछन । यस अभियान…