Logo

काठमाडौंको किङ्स लाउञ्ज अब पोखरामा, होटलको सेवामा २० प्रतिशत छुट

काठमाडौं । किङ्स लाउञ्जले पहिलो पटक पोखरामा शाखा विस्तार गरेको छ । स्थापनाको पहिलो वर्ष पुरा गरेको अवसरमा पोखराको लेकसाईडमा आधुनिक शैलीको लाउञ्ज सञ्चालनमा ल्याएको हो । बिहीबार साँझ पोखरामा एक कार्यक्रमको आयोजना गरी लाउञ्जको औपचारिक सुरुवात गरिएको लाउञ्जका अध्यक्ष रामचन्द्र श्रेष्ठले जानकारी दिएका छन । काठमाण्डौंमा छोटो समयमा पाएको व्यवसायिक सफलताका साथै पर्यटकीय नगरी…