काठमाडौं । राजधानीको भृकुटीमण्डप स्थीत सुज ग्यालरीको सोरुममा बीग डिस्काउन्ट बीग अफर मेला सुरु भएको छ । आईतबार देखि ग्राहकलाई कम्तिमा २ सय ५० रुपैयाँमै चप्पल तथा ५ सय रुपैयाँमै जुत्ता उपलब्ध गराउने उद्देश्यले उक्त मेला सुरु गरिएको हो । मेलामा ग्राहकले जुत्ता चप्पलको खरिदमा १५ देखि ६० प्रतिशतसम्म छुट समेत पाउने भएका छन ।…