काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले मूल्य समायोजन गर्दै डिजेल, पेट्रोल तथा मट्टीतेलको मूल्य बढाएको हो । निगमले मंगलबार राती १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाएको हो । मूल्य समायोजन अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले बढ्दै १ सय ९ रुपैयाँमा पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर…