Logo

रिचार्जरको बिग सेल अफर, ४९९ रुपैंयामा मोबाइल

काठमाडौं । मोबाइल एप रिचार्जरले सञ्चालन गरिरहेको ग्याजेट्स मेलामा ४ सय ९९ रुपैंयामा मोबाइल अफर संचालन हुने भएको छ । उक्त मेला यही बिहीबार मध्यान्ह १२ बजेदेखि ४ बजे सम्म संचालन हुने छ । उक्त मेलामा ग्राहकले ४ सय ९९ रुपैयाँमा मोबाईल खरिद गर्न सक्नेछन । रिचार्जरका प्रमुख कार्यकारी अधिकृत निराजन सिंहले उक्त ४ घण्टा…