काठमाडौं । सुजल फुड्स प्रालिले चोकोफन रोल्स बजारमा ल्याएको छ । कम्पनीले आईतबार आफ्नो वेफर रोल्स अन्तर्गतको उक्त चोकोफन रोल्स बजारमा ल्याएको जानकारी दिएको हो । नेपालमै पहिलोपटक उत्पादन भएको उक्त रोल्सको बाहिरी भाग क्रिस्पी र भित्रि भागमा क्रिम रहेको कम्पनीले जानकारी दिएको छ । यसमा भएको क्रिम भने एकदमै स्वादिष्ट रहेकको कम्पनीको दावी छ…