Logo

न्युरोडमा मास मोबाईल जोन संचालनमा, मोबाईल खरिदमा निशुल्क ईन्सुरेन्स देखि उपहारसम्म

काठमाडौं । सक्रिय युवा व्यवसायीहरुको नेतृत्वमा मास मोबाइल जोन संचालनमा आएको छ । पाको न्यूरोडमा आफ्ना ग्राहकहरुलाई हात खाली नजाने उपहार योजना सहित उक्त जोन संचालनमा ल्याएको हो । ब्राण्डेड मोबाइल फोनहरुको कारोबार गर्दै आएको मास मोबाइल जोनले आफ्नो शोरुम उद्घाटनको अवसर पारेर प्रत्येक मोबाइल फोनको खरिदमा इन्स्योरेन्सको सुविधा निशुल्क दिने जानकारी दिएको छ ।…