Logo

‘अर्ना एट ९८०’ नेपाली बजारमा सार्वजनिक, नेपालकै ‘स्ट्रङगेस्ट’ वियर भएको दाबी

काठमाडौं । नेपालका चर्चित वियर ब्रान्डहरुको उत्पादक यती ब्रुअरी प्रालिले आफ्नो नयाँ उत्पादन ‘अर्ना एट ९८०’ नेपाली बजारमा सार्वजनिक गरेको छ । छोटो अवधिमै ग्राहकहरुमाझ लोकप्रिय बनेको अर्ना ब्रान्डअन्तर्गतको नयाँ उत्पादन ‘अर्ना एट ९८०’ नेपाली वियरमध्येकै सर्वाधिक ८ प्रतिशत ‘अल्कोहल’ भएको ‘स्ट्रङ’ वियर हो । ‘स्ट्रङ’ वियरको बढ्दो मागलाई विचार गरी उत्पादन थालिएको ‘द स्ट्रङगेस्ट…