काठमाडौं । खल्ती डिजिटल वालेट र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच सम्झौता भएको छ । सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डन र खल्तीका निर्देशक अमित अग्रवालले एक कार्यक्रमकाबीच उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन । सम्झौता अनुसार खल्ती एप तथा तथा वेबसाईटमा रहेको रेमिटान्स आइकनमा क्लिक गरी खल्ती प्रयोगकर्ताले आफ्ना साथीभाई तथा परिवारलाई पठाउन चाहेको रकम…