काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । बुधबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटदै प्रतितोला ९१ हजार ६ सय रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो समय सुनको मूल्य घटबढ हुने क्रम जारी छ । आज नेपाली बजारमा चाँदीको मूल्य पनि…