काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले टेलिमेडिसीन सेन्टर संचालनमा ल्याएको छ । सम्पूर्ण नेपालीको जीवन रक्षाको लागि हामी एक हौं भन्ने अभियान अन्तर्गत चेम्बरले नेपाल चिकित्सक संघको सहकार्यमा टेलिमेडिसिन सेन्टर अन कोभिड(१९ संचालनमा ल्याएको हो । टेलिमेडिसिन सेन्टरको लागि नेपाल चेम्वर अफ कमर्सले मुख्य प्रायोजन गरेको छ । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको…