काठमाडौं । नेपाल व्यवस्थापन सङ्घको आयोजनामा यही जेठ १८ गते ‘सिइओ कन्फरेन्स’ (प्रमुख कार्यकारी अधिकृत) हुने भएको छ । सङ्घले पत्रकार सम्मलेन गरी यही जेठ १८ गते शुक्रबार उक्त कन्फरेन्स हुने जानकारी दिएको हो । सङ्घका अध्यक्ष मोहनराज ओझाले उक्त सम्मेलनले अन्तर्राष्ट्रिय विज्ञबाट अनुसन्धानमा आधारित दृष्टिकोण, ज्ञान एवं विचार प्रस्तुत हुने जानकारी दिए । उनले…