Logo

नेपाल आयल निगमको एसएपी संचालनमा, अब डिलर तथा पार्टनरहरुले रियल टाईम डिजिटल भुक्तानी गर्न सक्ने

काठमाडौं । नेपाल आयल निगमले एसएपी प्रणालीको सुरुवाता गरेको छ । निगमले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)को प्रणाली मार्फत भुक्तानी संकलन गर्ने व्यवस्था सँगै एसएपी प्रणालीको सुरुवात गरेको हो । यससँगै निगमका डिलर तथा पार्टनरहरुले कनेक्ट आइपिएस (वेब , मोबाईल एप तथा गेटवे), कर्पोरेट पे तथा बैंक वित्तिय संस्थाहरुको शाखा मार्फत् निगमलाई अन्लाईन भुक्तानी गर्न…