काठमाडौं । केजी इन्टरकन्टिनेन्टलले नेपाली बजारमा भित्र्याएको एसवाईएम (एसवाईएम) कम्पनीको मोटरसाइकलको शोरुम बिहीबार उद्घाटन हुने भएको छ । एसवाईएम बाइक भित्रिएसँगै कम्पनीले पहिलो शोरुम कमलपोखरीस्थित कृष्ण पाउरोटी चोकमा सञ्चालनमा ल्याउन लागेको हो । शोरुम शुक्रबार भर्चुअल कार्यक्रम गरी उद्घाटन गर्न लागिएको जनरल म्यानेजर प्रमिला खत्रीले जानकारी दिइन् । एसवाईएम ताइवानको उत्पादन हो । यो ब्रान्ड…