Logo

इम्शन र आनबीच सम्झौता, आर्थिक मिडियालाई विज्ञापनमा विशेष प्राथमिकता दिने

काठमाडौं । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्शन) र नेपाल विज्ञापन संघ (आन)बीच सहकार्यको सहमति भएको छ । आइतबार मिडिया तथा विज्ञापन उद्योगको विकासका लागि आनको कार्यालय शान्तिनगरमा आयोजित समारोहमा इम्शनका अध्यक्ष सीताराम विलासी र आनका अध्यक्ष सोमप्रसाद धितालले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । समझदारीअनुसार दुवै संस्थाले आफ्ना हरेक कार्यक्रम दुवै तर्फका सदस्य संस्थाहरूको सक्रिय सहभागिता…