Logo

सावित्री कंचनजंगा अगरबत्तीको सामाजिक उत्तरदायित्व, रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । सावित्री कंचनजंगा अगरबत्तीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ र यसका कारण नेपालमा जारी लकडाउन र निषेधाज्ञाकाबीच पनि रगतको अभाव हुन नदिन यसको आयोजना गरेको हो । कम्पनीका अनुसार उद्योग परीसरमा विश्वकर्मा पूजाको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरिएको थियो। सामाजिक उत्तरदायित्व वहन गर्दै नेपाल रेडक्रससंगको सहकार्यमा…