काठमाडौं । दशैंको पहिलो दिन अर्थात घटस्थापनाको दिन नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सयले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मुल्य आज प्रतितोला ५ सयले बढ्दै प्रतितोला ९० हजार ४ सय रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्यसमेत प्रतितोला १०…