काठमाडौं । सामसङ मोबाइलले ग्राहकहरुलाई लक्षित गरी ल्याएको उपहार योजनाको तेस्रो लक्की ड्रका विजेता घोषणा गरेको छ । कम्पनीले नोभेम्बर १ तारिखदेखि ३० तारिखसम्मका लागि ‘खुसीयाली अझै झल्किन्छ, जब हातमा सिक्का टल्किन्छ’ नामक उपहार योजना सार्वजनिक गरेको थियो । उक्त उपहार योजना अन्तर्गत प्रत्येक दिन ३ जना ग्राहकले ५ ग्राम सुनको सिक्का उपहार प्राप्त गर्नेछन्…