Logo

सन नेपाल लाइफ र एनसीएचएलबीच सम्झौता, सबै भुक्तानी स्वचालित रुपमा हुने

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)बीच सम्झौता भएको छ । कम्पनीका विभिन्न भुक्तानी सम्बन्धी कारोबारहरुलाई स्वचालित रुपमा हुनेगरी एनसीएचएलको एनपीआईमा आवद्ध हुनका लागि उक्त सम्झौता भएको हो ।सम्झौता पत्रमा सन नेपाल लाइफका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान…