Logo

गेटवे पेमेन्ट सर्भिस र भारतको एनपीसीआईबीच सम्झौता, अब भारतीय भुक्तानी एपबाट नेपालमा पैसा पठाउन सकिने

काठमाडौं । नेपालमा पेटीएम र गुगल पे जस्ता डिजिटल वालेटबाटै भुक्तानी गर्न सकिने गरी एक सम्झौता भएको छ । नेपाल स्थित गेटवे पेमेन्ट सर्भिस प्रालि र भारतको एनपीसीआई इन्टरनेशनल तथा मनम इन्फोटेकबीच सम्झौता भएको हो । यसपश्चात युनिफाइड पेमेन्ट इन्टरफेस नेपालमार्फत यस्तो सेवा सञ्चालनमा आउने भएको हो । उक्त सम्झौतासँगै अब दुई देशका विभिन्न बैंक…