काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुन प्रतितोला १ हजार १ सय रुपैयाँले बढको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार छापावाला सुन १ हजार १ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कारोवार भैरहेको छ । आईतवार उक्त सुन प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै…