काठमाडौं । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृतमा रामचन्द्र खनाल नियुक्त भएका छन् । बैंक संचालक समितिको मंगलबार बसेको बैंठकले खनाललाई सीईओमा नियुक्त गरेको हो । यस अघि बैंकको कामू सीइओ रहेका खनाललाई बैंक सञ्चालक समितिको बैठकले आगामी ४ बर्षका लागि नियुक्त गरेको हो । नवनियुक्त सीईओ खनालले बुधबारदेखि कुमारी बैंकको कमाण्ड सम्हाल्ने छन् । तत्कालिन…