Logo

आइएमई पे र गोल्डस्टारबीच सम्झौता, जुत्ता खरिदमा ३०% देखि ३०० सम्म

काठमाडौं । ‘आइएमई पे’ र गोल्डस्टारबीच सम्झौता भएको छ । काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरी उक्त सम्झौता सम्पन्न गरिएको हो । सम्झौता अनुसार गोल्डस्टार जुत्ताहरूको खरिदमा अब आइएमई पे मार्फत भुत्तानी गर्दा ३० प्रतिशत देखि ३ सय रुपैयाँसम्मको छुटको व्यवस्था मिलाइएको छ । सम्झौता पत्रमा आइएमई पे को तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिँह बस्नेत…