Logo

आइएमई पे को ‘क्यूआर डे विथ आइएमई पे’ १ दिने अफर सार्वजनिक, क्युआर स्क्यान गरी सामान खरिद गर्दा १० प्रतिशत छुट

काठमाडौं । आइएमई पे ले आफ्ना प्रयोगकर्ता माझ १ दिने अफर सार्वजनिक गरेको छ । ‘क्यूआर डे विथ आइएमई पे’ अफर अन्तर्गत आइएमई पे एप मार्फत भुक्तानी गर्दा दिनभरीमा १० प्रतिशत छुट (अधिकतम १०० रुपैयाँसम्म) प्राप्त गर्ने व्यवस्था मिलाइएको हो । सबै प्रयोगकर्ताहरुले कुनै पनि क्यूआर पेमेन्ट मार्फत भुक्तानी गर्दा उक्त छुट प्राप्त गर्ने कम्पनीले…