काठमाडौं । महिला उद्यमी महासंघ नेपालले अन्तरराष्ट्रिय व्यापार मेला आयोजना गर्ने भएको छ । महामंघले छैटौ अन्तरराष्ट्रिय महिला उद्यमीहरुको व्यापार मेला आगामी भदौ २ गतेदेखि ५ सम्म आयोजना गर्ने भएको हो । राजधानीमा आईतबार पत्रकार सम्मेलनको आयोजना गर्दै महासंघले यस्तो जानकारी दिएको छ । ललितपुरको हेरिटेज गार्डेनमा गर्ने भनिएको उक्त मेला प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन…