काठमाडौं । ग्लोकल प्रालिले आयोजना गरेको ‘ग्लोकल टीन हिरो २०२२’को उपाधि राहुल रञ्जन शाहले प्राप्त गरेका छन् । किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम वाई वाई ग्लोकल टिन हिरो नेपालको यो आठौँ संस्करण हो । शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका ब्यक्तित्वहरुको…