Logo

हितग्राही ग्राहकका लागि प्रभु क्यापिटलको बिशेष अफर, गोल्ड जिममा ३० प्रतिशत छुट

काठमाडौं । प्रभु क्यापिटलले आफ्नो हितग्राही ग्राहकको लागि विशेष छूट अफर सार्वजनिक गरेको छ । क्यापिटलमा डिम्याट खाता खोली सेवा लिईरहेका हितग्राही ग्राहकको लागि विशेष अफर ल्याउन प्रभु क्यापिटलले वियोन्ड फिट प्रालि (गोल्ड जिम)सँग सम्झौता गरेको हो । भदौ १९ गते आईतबार भएको उक्त छूट सम्झौता पछि प्रभु क्यापिटलका हितग्राहीले डिम्याट खातावालाले गोल्ड जिमबाट सेवा…