Logo

नेपाल ल्यूव आयलको ३१ औं वार्षिक साधारण सभा सम्पन्न, सेयरधनीलाई ३० प्रतिशतको लाभांस पारित

काठमाडौं । नेपाल ल्यूव आयलले आफ्ना सेयरधनीहरुलाई ३० प्रतिशत लाभांस दिने भएको छ । कम्पनीको ३१ औं वार्षिक साधारण सभाले २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांस गरी ३० प्रतिशत लाभांस दिने प्रस्ताव पारित गरेको हो । बार्षिक साधारणसभामा अध्यक्ष अरुण कुमार चौधरी तथा संचालक समिति, कम्पनी सचिव, लेखा परिक्षक, व्यबस्थापक समूह र…