काठमाडौं । कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२औँ साधारण सभा सम्पन्न भएको छ । नेपालको पहिलो रेमिटेन्स कम्पनी आइएमईले शुक्रबार काठमाडौंमा सम्पन्न गरेको २२औँ साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । यो सँगै आइएमईआई नेपालको पहिलो पब्लिक रेमिटेन्स कम्पनी भएको छ । साधारण सभामा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले एउटा सानो स्केलमा…