Logo

नेपालकै ठुलो धनराशीको अन्तरराष्ट्रिय गायन तथा नृत्य रियालिटी शो हुँदै, पुरस्कार १ करोड

काठमाडौं । नेपालमा हालसम्मकै ठुलो धनराशीको रियालिटी शो आयोजना हुने भएको छ । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा नेपालकै पहिलो अन्तरराष्ट्रिय रियालिटी शो ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को आयोजना हुने भएको हो । फाउन्डेसनले प्रतियोगिताका लागि विश्वभरका मानिसले इन्ट्रा नेशनल एप मार्फत आवेदन दिन सक्ने जानकारी दिएको छ ।…