Logo

मोबाइल व्यापार संघ, ताम्राकार कम्प्लेक्सको अध्यक्षमा गुरुदत्त शर्मा चयन, यस्तो छ १७ सदस्सीय कार्यसमिति

काठमाडौं । न्यूरोडस्थित ताम्राकार मोबाइल कम्प्लेक्सका व्यवसायीहरुको संगठनले नयाँ नेतृत्व छनौट गरेको छ । ताम्राकार कम्प्लेक्समा व्यवसाय गरिरहेका मोबाइल व्यवसायीहरुको छाता संस्था मोबाइल व्यापार संघ, ताम्राकार कम्प्लेक्सको नयाँ नेतृत्वमा गुरुदत्त शर्मा सर्वसम्मत चयन भएका हुन् । शर्मा यसअघि संघमा सचिवको रुपमा कार्यरत थिए । अध्यक्ष शर्माको नेतृत्वमा १७ सदस्सीय कार्यसमिति समेत सर्वसम्मत चयन भएको छ…