काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगततर्फका उपाध्यक्ष हेमराज ढकालले अहिलेको खस्किदो व्यापार व्यवसायलाई चलायमा बनाउन मेला महोत्सवको ठूलो भुमिका हुने बताएका छन् । उनले प्रमुख अतिथिको रुपमा पाल्पा महोत्सवको उद्घाटन गर्दै कोभिडपछि देखिएको आर्थिक मन्दीबाट आक्रान्त उद्योग व्यवसायलाई थप चलायमान बनाउन जिल्ला जिल्लामा हुने महोत्सवले ठूलो सहयोग पुर्याउने बताए । अहिले बजारमा माग घट्दै…