Logo

कजारियाको नयाँ सोरुम धनगढीमा, उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य

काठमाडौँ । भारतको अग्रणी टाइल निर्माता कजारियाले धनगढीको सहिद चोकमा अत्याधुनिक सोरुम उद्घाटन गरेको छ । गोदावरी टाइल एण्ड मार्बलद्वारा सञ्चालित यो सोरुमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ। उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा विराज भट्टको, विशिष्ट अतिथिको रूपमा चक्र बम र अतिथिको रूपमा धनगढी उद्योग वाणिज्य संघको पदाधिकारीको उपस्थिति रहेको…