काठमाडौं । सामान्यतया, जब हवाई यात्राको बारेमा कुरा गरिन्छ, यसको बारेमा धेरै चर्चा हुन्छ । तपाइले पनि सुन्नु भएको होला । हवाई यात्राको क्रममा बच्चाको जन्म भएमा बच्चाले जीवनभरको लागि उक्त एयरलाइन्सको निःशुल्क उडान टिकट पाउँछ । तपाईंले यो पनि सुन्नु भएको होला कि अन्तर्राष्ट्रिय उडानमा बच्चा जन्मेमा उसले विश्व नागरिकता पाउँछ । त्यसपछि उनले…