Logo

सिंगापुर एयरलाइन्स संसारको सबैभन्दा राम्रो ‘बिजनेस क्लास एयरलाइन्स’, नेपाल एयरलाइन्स कहाँ छ ?

काठमाडौं । युनाइटेड किङडमको ‘बाउन्स युके’ले विश्वका उत्कृष्ट एयरलाइन्स र एयरपोर्टहरूको सूची बनाउँछ । यसले भर्खरै ‘बेस्ट बिजनेस क्लास एयरलाइन्स’को सूचकांक सार्वजनिक गरेको छ । सिंगापुर एयरलाइन्स बाउन्सको बेस्ट बिजनेस क्लास एयरलाइन्स सूचकांकमा पहिलो स्थानमा परेको छ । बिजनेश क्लास के हो ? जब यात्रु बिजनेश क्लासमा यात्रा गर्छन्, त्यो यात्रा मात्र होइन । त्यो…