Logo

के मोबाइलले शुक्रकीटमा कमी ल्याउन सक्छ ? यस्तो छ पहिलोपटक गरिएको अनुसन्धानको निष्कर्ष

अन्वेषकहरूले मोबाइल फोनको प्रयोग र युवा पुरुषहरूमा शुक्रकीटको संख्या घट्ने बीचको सम्भावित सम्बन्ध पत्ता लगाएका छन् । त्यसोभए यो समाचारले चिन्तित हुनुपर्छ ? काठमाडौं । विगत केही दशकदेखि विश्वभर शुक्रकीटको संख्या घट्दै गएको छ । यसका कारणहरूका बारेमा अनुसन्धानकर्ताहरूसँग धेरै परिकल्पनाहरू छन्, तर यो कमीको वास्तविक कारण के हो कसैलाई थाहा छैन । स्विट्जरल्याण्डमा गरिएको…