काठमाडौं । नेपालमा उत्पादन हुने इन्ट्राओकुलर लेन्स ( आइओएल) विश्वका विभिन्न ७० ओटा देशमा निर्यात हुने गरेको छ । आइओएल लेन्स चीन, बङगलादेश, पाकिस्तान, फिलिपिन्स, श्रीलंका, मलेशिया, इजीप्टलगायत १७ ओटा मूलुकमा प्रत्यक्ष रुपमा निर्यात गरिँदै आएको छ । त्यस्तै थाइल्याण्ड, इथोपिया, भियतनाम, कम्वोडियालगायत ७० मूलुकमा अप्रत्यक्ष रुपमा आइओएल निर्यात हुँदै आएको नेपाल आँखा कार्यक्रममा कार्यकारी…