Logo

पुरातत्वले पठायो धरहराको ‘ड्रइङ डिजाइन’, के गर्दैछ टेलिकम ?

काठमाडौं । पुरातत्व विभागले नयाँ बन्ने धरहराको ड्रइङ डिजाइन तयार भएको छ । भुकम्पले भत्काएको धरहराको पुनर्निर्माणका लागि पुरातत्व विभागले डिजाइन तयार गरेर नेपाल टेलिकमलाई दिएको हो । सो डिजाइनबारे छलफल भइरहेको नेपाल टेलिकमका सहायक प्रवक्ता सोभन अधिकारीले जानकारी दिए । ‘विभागले पठाएको डिजाइनलाई अन्तिम रुप दिने गरी धरहरा निर्माण गर्ने बारे छलफल हुँदै छ,’…