Logo

नयाँ भवन बनाउदै कामपा, आधुनिकका साथै ऐतिहासिक महत्वको झल्किने गरी डिजाइन तयार गरिदे

काठमाडौै । काठमाडौं महानगरपालिकाले नयाँ भवन निर्माण गर्ने भएको छ । भुकम्पले बागदरबारको कार्यालय क्षतिग्रस्त भएपछी सोहि स्थानमा नयाँ भवन निर्माणको तयारी थालेको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यका निजी सचिव नवराज ढकालले जानकारी दिए । ‘महानगरपालिकाले पुरानो भवन भत्काउन सूचना निकालीसकेको छ उनले भने’ ‘अबको ६ महिनामा नयाँ भवन निर्माण शुरु गर्ने छौं ।’ हल…